राजनीति

के हो सर्वहारा वर्ग ? कहाँ छ मजदुर आन्दोलन ?

अन्तर्राष्ट्रिय श्रमिक दिवस- २०२२ को सन्दर्भमा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य, आदिवासी जनजाति महासंघका संस्थापक महासचिव तथा अभियन्ता सुरेश आलेमगरका विचार यहाँ प्रस्तुत गरिएको छ । सर्वहारा वर्गलाई कसरी चिन्ने ? यतिधेरै कम्युनिष्ट पार्टी भएको मुलुकमा मजदुर आन्दोलन किन कमजोर छ ? यी प्रश्‍नमा आलेमगरका विचार विचारोत्तेजक छन् ।