१८ चैत २०७९, शनिबार - April 1, 2023 Saturday
Ash Kumar Rai
आशकुमार राई संगीतकार तथा लेखक आशकुमार राई लामो समय माले र माओवादी आन्दोलनमा संलग्न रहे । हाल स्वतन्त्र रहेका राई मार्क्सवाद र कम्युनिस्ट आन्दोलनको समर्थक रहन मन पराउँछन् । इमेल : aashkumarrai2@gmail.com   

डायरीभित्र र बाहिरको रामप्रसाद राई

हजार वर्षपछि नै किन नहोस्, निष्पक्षताको मानक नबनेका इतिहासहरूको कमजोरी र पक्षधरताप्रति समयले निर्मम प्रश्‍नहरू गर्नेछ र एक पक्षीय बनिबनाउ इतिहासले समयको कठघरामा उभिएर एक दिन जवाफ दिनै पर्छ । त्यही पछिल्लो मान्यताको जगमा उभिएको निर्मम प्रश्‍न हो, ‘डायरीमा रामप्रसाद राई’ ।

को हुन् कविताका नायक– बिसे नगर्ची ?

समय चेतना र अवस्था बिसे नगर्चीको भन्दा निकै अगाडि बढिसकेको छ । तैपनि अग्रगामी परिवर्तनका आन्दोलनमा अझै पनि कैयौं बौद्धिक तप्काले बिसे नगर्चीलाई नायकको मानक बनाइरहेकै छन् । त्यसैले अढाई सय वर्षअगाडिका बिसे नगर्चीलाई आजको कसीमा जाँच्नै पर्ने हुन्छ ।

चेतलुङ
चेतलुङ