२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
Chahat Awasthi
चाहत अवस्थी अवस्थी बेलायतलाई कार्यक्षेत्र बनाएर काम गर्ने मल्टीमीडिया पत्रकार हुन । राजनीति, संस्कृति, र वाणिज्यमा उनको विशेष रुचि छ ।

बेलायतमा जीवनको नयाँ अर्थ खोज्दै प्यालेस्टाइनी शरणार्थी

यो देशले मलाई शरण दिएकोमा जति खुसी छु, इजरायलको समर्थक भएकोमा त्यति नै दुःखी छु । लामो सास तानेर केहीबेर रोकिँदै उनले भने, ‘परिस्थिति कस्तो छ भने तपाईं वर्षौँसम्म एउटा घरमा बसेर पनि असुरक्षित महसुस गर्न सक्नु हुन्छ । आफ्नो बचाउ गर्नु राम्रो हो भने म सधैँ पलायन हुनका लागि तयार छु । म स्वयंमलाई दोषी ठान्दिन तर म आदर्शवादी पनि होइन ।’

चेतलुङ
चेतलुङ