१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
Dikarn Malla
डिकर्ण मल्ल मल्ल हाल दक्षिण कोरियामा बस्छन । साहित्य, दर्शन, इतिहास र चलचित्र अध्ययन उनका रुचिका विषय हुन ।

रेलको बाटोः एक दारुण दृश्य

गीतको मूल मर्मले कथा भनिरहेको छ । जुन कथा बिकट हुम्लाको र दार्चुलाको छ । हुम्ला जहाँ हालसम्म राजधानी र प्रदेशसम्म जोड्न उचित मोटर बाटो पुगेको छैन । चरम गरिबीले सर्वसाधारणका लागि जहाज चढ्न पहुँचमा छैन । ग्रामीण स्वास्थ्य समस्या र मोटर बाटोको अभावले गर्दा आफ्नी जहान सुत्केरीले खेप्‍नु परेको पीडा देखाइएको छ ।

चेतलुङ
चेतलुङ