अफ्रिकाको कोभिड चुनौती
अफ्रिकी नीति निर्माताहरू र स्वास्थ्य सेवा पहुँचको योजनाकारले कोभिड–१९ नियन्त्रण रणनीतिको प्रभावमाथि विचार गर्नुपर्छ । विशेषगरी सुकुम्बासी बस्तीका समुदाय अरुका तुलनामा तल नपरून् भन्ने सुनिश्चित गर्नका लागि यस्तो नियन्त्रण महत्त्वपूर्ण हुन्छ । यसले स्वास्थ्य सेवाको लागत तथा स्वास्थ्य सेवा सुविधाको पहुँचमा लाग्ने लागत बढाउँदैन र स्वास्थ्य सेवा बिग्रिँदैन भनेर नीति निर्माताले सुनिश्चित गर्न आवश्यक छ ।