१६ असार २०७९, बिहीबार - June 30, 2022 Thursday
Ghanashyam Bhusal
धनश्याम भुषाल भुषाल नेकपा (एमाले) का उपमहासचिव हुन् ।   

हामीलाई युक्रेन र जेलेन्स्की बनाउन खोजिदै छ

त्यो कस्तो जबज हो, जसले कम्युनिस्टबीचको एकता रोक्छ ? त्यो कस्तो जनयुद्ध हो, जसले वामबीचको एकतालाई रोक्छ ? त्यो कस्तो सिद्धान्त हो, जसले अग्रगमनलाई रोक्छ ? संकटलाई चिर्ने शक्तिलाई कमजोर बनाउने कुन वाद, सिद्धान्त हो ? त्यसैले यो बकवासबाट माथि उठ्न र सबैलाई एकताबद्ध हुन अपिल गर्छु । हामीले मोटो सिद्धान्त त बनायौँ तर त्यसलाई हासिल गर्ने कार्यक्रम बनाएका छैनौँ ।

चेतलुङ
चेतलुङ