२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
Gyanu Adhikari
ज्ञानु अधिकारी अनुसन्धान र समालोचनामा रुचि राख्‍ने अधिकारी पद्‍मकन्या बहुमुखी क्याम्पसमा उपप्रध्यापक छिन् । उनका ‘नेपाली नारी–समालोचनाः परम्परा, प्रवृत्ती र विश्लेषण’ (०६८), ‘समकालीन नेपाली कवितामा पहिचानको स्वर’ (०७६), ‘समकालीन नेपाली कथा विमर्श’ (०७६) लगायतका पुस्तक प्रकाशित छन् ।   

भाषिक दृष्टिले साहित्यमा नारी

पितृसत्ताले बनाएको आफूअनुकूलको संस्कृति र त्यस संस्कृतिले निर्माण गरेको भाषा लैङ्‍गिक रूपले विभेदकारी देखिन्छन् । जसरी हाम्रा सांस्कृतिक मूल्य मान्यताले पुरुषलाई पहिलो दर्जाको सर्वश्रेष्ठ बनाएको छ र नारीलाई दोस्रो दर्जाको सहायक बनाएको छ, त्यसैगरी भाषिक संरचनाको निर्माण र भाषिक व्यवहारको प्रयोग गरिएको छ ।

चेतलुङ
चेतलुङ