१६ असार २०७९, बिहीबार - June 30, 2022 Thursday
Jwalamukhi
ज्वालामुखी ज्वालामुखी वैकल्पिक इतिहासकोअध्ययनमा रुचि राख्छन् र सोही विषयमा कलम चलाउँछन् । नुवाकोट झिल्टुङका ज्वालामुखी पेसाले शिक्षक हुन् ।   

इतिहासको एकलकाँटे भाष्य

एउटा चर्चित गीतको बोल छ– ‘यो देशमा म एउटा मानिस खोजिरहेछु !’ यस गीतको पात्र सारा काम छाडेर एउटा मानिस खोज्दै हिँडेको बताउँछ । त्यो पात्रलाई जनताको प्रतिनिधि मान्ने हो भने जसको तागत, श्रम, सीप, चेतनाले नयाँ आविस्कार गर्न सक्छ, समाज र पूरै देशलाई चलायमान पार्न सक्छ, अझ भनौँ – अरबको मरुभूमिमा चमत्कारिक शहर खडा गर्ने पात्रहरूले सात काम छाडेर चमत्कारी कुनै मानिस खोजिहिँडे भने समाज वा देशको गति के होला ?

चेतलुङ
चेतलुङ