२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
Kalpana Pun
कल्पना पुन  त्रिभुवन विश्वविद्यालयबाट सामाजिक कार्य अध्ययन गरेकी पुन महिला र बुढ्यौलीका बारेमा लेख्‍न/पढ्न रूचि राख्छिन् ।   

कोभिड–१९ सँगै हुर्किएको ‘छाया महामारी’

निकै कम संख्याका पीडितले दुर्व्यवहारसम्बन्धी उजुरी गर्ने भएकाले लैंगिक हिंसाका वास्तविक तथ्यांक उतार्नुु नेपालजस्तो मुलुकमा अझै पनि ठूलो चुनौती छ । यसका मुख्य कारण लैंगिक हिंसासँग जोडिने लान्छना हो अर्थात् हिंसामा महिला र बालिकाहरूलाई नै दोषी ठान्‍ने प्रवृत्ति र पारिवारिक ‘प्रतिष्ठा’ ठूलो तगारो देखिन्छ ।

चेतलुङ
चेतलुङ