११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
Khagendra Makhim
खगेन्द्र माखिम खगेन्द्र माखिम लिम्बुवान आन्दोलनका एक महत्वपूर्ण नेता हुन् । हाल उनी जनता समाजवादी पार्टीकाे लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष छन् ।   

लिम्बुवान–गोर्खा लालमोहर सन्धिको ताॽधक्

लालमोहर सन्धि एक वैधानिक दस्तावेज हो । लिम्बुवान सुनिश्‍चितताको लागि प्रमुख विषय राज्य पुनर्संरचनाको हो । अहिलेको कथित सात प्रदेशबाट आठौँ प्रदेश लिम्बुवान स्थापना गर्न राज्य पुनर्संरचनाको बहसको ‘कोर्स’ लाई नयाँ रूपमा परिभाषित गर्न सक्नुपर्दछ । यसका लागि लालमोहर सन्धि एक महत्त्वपूर्ण आधार हो ।

चेतलुङ
चेतलुङ