११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
Mohanlal Sharma
माेहनलाल शर्मा शर्मा बीबीसीको दिल्ली व्युरोमा कार्यरत छन् ।   

मोबाइल अर्थात् खल्तीमा बोकिएको आधुनिक जासुस

आजको युगको सबैभन्दा ठूलो व्यवसाय भनेकै डेटाको हो । यसमा सबैको चासो छ । फोनमा हामीले जुन एप्स प्रयोग गर्छौँ, त्यसका माध्यमबाट विभिन्न कम्पनीहरूले सूचना संकलन गरिरहेका हुन्छन् र त्यसको प्रयोग विज्ञापनका लागि गरिन्छ । त्यसैले बजारको दृष्टिकोणमा प्रत्येक फोन नम्बर एउटा उपभोक्ता हुन् र उपभोक्ताको रुचि केमा छ भन्ने डेटाको निकै ठूलाे माग छ ।’

चेतलुङ
चेतलुङ