१८ चैत २०७९, शनिबार - April 1, 2023 Saturday
P. Sainath
पी. साईनाथ साईनाथ ग्रामीण पत्रकारिताको विकास गर्ने वरिष्ठ भारतीय पत्रकार हुन् । उनको पुस्तक Everybody Loves a Good Drought ग्रामिण पत्रकारिताको उदाहरणिय कृति हो ।

भारतका प्रधानन्यायाधीशलाई पत्रकार पी. साईनाथको खुला–पत्र

न्यायाधीश महाशय ! मिडिया क्षेत्र निकै प्रतिकूल स्थितिमा पुगेको छ । तर, मिडियालाई जोगाउने संस्थाहरू नै असफल भइरहेका छन् । मिडियामा व्यापक सुधार हुनुपर्छ भन्ने विषयमा कुनै दुई मतै छैन । न्यायपालिकाले मिडियामा सुधार ल्याउन सहयोग गर्छ । तर, न्यायपालिकाले पनि आफूमा सुधार ल्याउन आवश्यक छ । मलाई विश्‍वास छ कि हाम्रा संस्थाहरू र हामी सबैलाई सिद्दिकी कप्पनले जेलमा बिताएका प्रत्येक अतिरिक्त दिनले कठोर रूपमा मूल्यांकन गर्नेछन् ।

चेतलुङ
चेतलुङ