१८ चैत २०७९, शनिबार - April 1, 2023 Saturday
Pradeep Giri
प्रदीप गिरि गिरि नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक हुन् ।   

लेनिनका आखिरी दिनहरु

स्टालिनले लेनिनलाई विष खुवाएर मारे भन्ने ट्राटस्कीको दृढोक्ति छ तर ट्राटस्की आफ्नो आरोपको पक्षमा विश्वसनीय प्रमाण पेश गर्न सक्दैनन् । त्यो सत्य हो कि पछि स्टालिनले धेरै साथीहरुको हत्या गरे तर ती पछिका कुरा हुन । सन् १९२३ मा लेनिनको हत्या गर्ने स्थितिमा स्टालिन थिए भन्न सकिँदैन । लेनिनको मृत्युअघि नै स्टालिन र लेनिनका बीच सबै सद्भाव र विश्वास भने समाप्त भइसकेका थिए । यो सत्य हो, लेनिन बाँचेका भए स्टालिनको राजनीतिक पतन अनिवार्य थियो ।

चेतलुङ
चेतलुङ