१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
Rabi Mishra
रवि मिश्र रवि मिश्र नयाँ पत्रिका दैनिककाे 'कर्नर किक्' सेग्मेन्टका चर्चित कार्टुनिस्ट हुन् । उनका कार्टुन एवं स्केच चित्र दर्जनौं पत्रपत्रिकामा प्रकाशित छन् । यसका अलावा उनी नियमित ब्लगर, स्तम्भकार तथा व्यंग्य लेखक पनि हुन् ।   

प्रतिगमनकालमा कार्टुनदृष्टि

प्रतिगमनप्रति कार्टुन सिर्जनाका अरू विधाभन्दा निर्मम देखिन्छन् । यसप्रति कार्टुनबाट जति ‘क्वीक रेस्पोन्स’ आयो, त्यति छिटो गीत संगीत, रंगमञ्चदेखि लेखनमा समेत आउन सकेको थिएन । र, प्रतिगमन विरुद्धको सिर्जनात्मक लडाइँमा यो सधैँ अघि नै रह्‍याे । यस समयको कार्टुन हेर्दा प्रतिगमनको नाभी ताकीताकी प्रहार गरेको देखिन्छ ।

चेतलुङ
चेतलुङ