२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
Rahul Sankrityayan
राहुल सांकृत्यायन महापण्डितका नामले परिचित सांकृत्यायन भारतीय उपमहाद्विपका प्रमुख बौद्धिक हुन् । 'मेरी जीवन यात्रा (६ भाग)', 'दर्शन–दिग्दर्शन', 'बाइसवीं सदी', 'वोल्गा से गंगा', 'भागो नहीं दुनिया को बदलो', 'दिमागी गुलामी', 'घुमक्कड शास्त्र' उनका महत्वपूर्ण पुस्तक हुन् ।

म कथा लेखक कसरी बने ?

तिब्बतको पहिलो यात्रा गरेर फर्केपछि मित्रहरूको आग्रहमा ‘तिब्बत में सवा वर्ष’ भन्ने लेखेँ । त्यसपछि त यात्राहरूकै सिलसिला १९३८सम्म चलिरह्यो र त्यसका बारेमा लेख्ने काम पनि गरिरहेँ । यात्राबारे लेख्दा-लेख्दै सन् १९३५ अथवा १९३४ मा केही वास्तविक घटनामा आधारित रहेर कथा लेख्‍ने इच्छा जाग्यो र एक-एक गरेर मैले ती कथाहरू लेख्दै पत्रिकामा पठाउँदै गरेँ । ती सबै कथाहरू ‘सतमी के बच्चे’ नाममा संग्रहित छन् ।

चेतलुङ
चेतलुङ