११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
Rajendra Maharjan
राजेन्द्र महर्जन वामपन्थी विश्लेषकका रूपमा परिचित राजेन्द्र महर्जन सम्पादन, अनुवाद र स्तम्भ लेखनमा सक्रिय छन् । दलित तथा पहिचानको मुद्दामा गहिरो ज्ञान राख्‍ने उनी नागरिक आन्दोलनका एक अभियन्ता पनि हुन् । पत्रकारिताको लामो अनुभवसमेत सँगालेका महर्जनको पछिल्लो अनुसन्धानमूलक पुस्तक ‘सिलु म्ये र सामाजिक प्रतिरोध’ (विसं २०७७) प्रकाशित छ ।   

बाबा रामदेवको स्वास्थ्य–साम्राज्य

भारतका चर्चित बाबा रामदेव नेपाल आए र आउनासाथ विवादमा परिरहेका छन् । योग र आयुर्वेदको नाममा ठूलो कर्पोरेट खडा गरेका रामदेवले नेपालमा ठूलो व्यापार त गरिरहेकै छन्, अहिले संचारमा पनि लगानी गर्ने कसरतमा छन् । गैरकानुनी हुँदाहुँदै पनि प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले उनको पछिल्लो परियोजना उद्‌घाटन गरे र माओवादी अध्यक्ष प्रचण्ड उनलाई क्रान्तिकारी करार गर्न तम्सिए । सन्दर्भवस् राजेन्द्र महर्जनको यो लेख मननीय हुन पुगेको छ ।

चेतलुङ
चेतलुङ