२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
Ram Karki
राम कार्की कार्की नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व संचारमन्त्री हुन् ।   

विकल्पविहीन यो चुनाव आखिर कस्तो चुनाव ?

विकल्पहीन अवस्थामा जनता सर्कसमा देखाइने चिड, इट, तासजस्तै एउटा नेता रोज्‍न बाध्य छन् । त्यसैले यहाँ कोही जितेर धेरै उत्साहित हुनुपर्ने र कोही हारेर धेरै दुःखी हुनुपर्ने अवस्था छैन । मनमनै सोच्‍नुस् त हामीले ल्याएको संघीयता, गणतन्त्र, समावेशिताले जनताको दैनन्दिन पहलुलाई सम्बोधन गर्नु पर्दैन ? हामीले ल्याएको गणतन्त्र, समावेशीता, संघीयताको हाम्रो आफ्नो व्याख्या चाहिँदैन ?

चेतलुङ
चेतलुङ