२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
Ram Lohani
राम लोहनी त्रिभुवन विश्‍वविद्यालय, भाषाविज्ञान विभागमा प्राध्यापन गर्ने लोहनी आलोचनात्मक चेतमा विश्‍वास गर्ने प्रखर लेखक हुन् । इमेल : ramlohani@gmail.com   

'गुरुत्वाकर्षण' कसले पत्ता लगायो ?

कुनै एउटा परम्परा त्यसका पछिल्ला पिँढीले टुङ्ग्याइदिन्छन्, कुनै परम्परा निरन्तर हुन्छ। खास समयमा तिनीहरूबीच अन्तरक्रिया भयो होला, ज्ञानहरू आदान–प्रदान भयो होला। त्यो बहसको विषय हुन सक्ला । तर, टुङ्गिएको परम्पराका उत्तराधिकारीले अविच्छिन्‍न परम्परालाई आफ्ना पूर्वजको ज्ञानको विस्तार भनेर कृत्रिम गौरव गर्नु बाजेले घ्यू खाएको सम्झिएर नाति / नातिनीको पुस्ताले हात सुँघे जस्तै हो ।

चेतलुङ
चेतलुङ