११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
Sagar Chand
सागर चन्द सागर चन्द, २०७४ देखि पत्रकारितामा सक्रिय छन् । उनी समसामयीक विषयमा रिर्पोटिङ गर्छन् ।   

‘बाँकावीर’, जाे बाँकाे खाएर दन्त्यकथामा बाँच्यो !

बलदेव शाहीको हारगुहारका बाबजुद गोर्खाली सैनिकको अत्याचार दिन दुगुना बढ्यो, उता बलदेवको छटपटी र चिन्ता रात चौगुना बढ्दै गयो । ज्यादती कम नहुने छाँट देखेपछि बलदेव लड्न तयार भए । उनले गुरिल्ला युद्ध चलाउने रणनीति अपनाए । अछामी जनतालाई अत्याचारी सैनिकविरुद्ध लड्नका निम्ति तयार गर्न बलदेवले गुप्त रूपमा सैन्य संगठन बनाउन थाले ।

चेतलुङ
चेतलुङ