२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
Tashi Tewa
टासी टेवा टासी वेन्‍नर ग्रेन फेलो र वासिङ्टन विश्वविद्यालय सन्त लुइसका पिएचडी उम्मेदवार हुन् ।   

कोरोनाकालीन राज्यको ऐनामा डोल्पोपाको अनुहार

जात र जातिको असमान सम्बन्धका कारण सहरमा बहुआयामिक समस्याले जन्म लिन्छ भन्‍ने निष्कर्ष सोनामले भोगेका भोगाइबाट थाहा हुन्छ । साथै, पुँजीवादी संरचनाले आदिवासी जनजाति महिलामध्ये खासगरी हिमाली समुदायका महिलालाई कसरी बहिष्‍करणमा पारेर शोषण गर्दोरहेछ भन्‍ने यसले थप उजागर गर्छ । यसबाट के बुझ्‍न सकिन्छ भने ब्राह्मणवादी राज्यसत्ताले कोरोनाकालमा हिमाली महिला र उनीहरूको स्वास्थ्यमा थप हिंसा थोपरेको छ । सरसर्ती हेर्दा कोरोनाकालमा विगतको तुलनामा सामाजिक, राजनीतिक तथा आर्थिक खाडलहरू झनै बढेको देखिन्छ ।

चेतलुङ
चेतलुङ