१८ चैत २०७९, शनिबार - April 1, 2023 Saturday
Vinod K. Jose
विनोद के. जोस विनोद के. जोस क्याराभान म्याग्जिनका कार्यकारी सम्पादक हुन् ।

नरेन्द्र मोदीको उदय

भारतीय जनसंघ र बीजेपीको पाँच दशकको इतिहासमा यसअघि जम्मा तीन जना मात्रै संगठन सचिव भएका छन् । विचारधारात्मक रूपले तीनै जना विशुद्ध निष्ठावान संघी थिए । मोदीभन्दा पहिले जो–जो यस पदमा आसीन रहे, उनीहरू मिडियासँग निश्‍चित दूरी कायम गर्थे र पर्दा पछाडिबाट काम गर्थे । तर, मोदी प्रसिद्धि चाहन्थे । मिडियाको चम्किलो उज्यालो चाहन्थे ।

चेतलुङ
चेतलुङ