१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
Yam Ghimire
यम घिमिरे क्यानाडा निवासी लेखक, अंग्रेजी लेख/ब्लग सेयरिङ साइट साइनिङपेन्स डट कमका सम्पादक हुन्।   

सिनेमा सोच

सोसल मिडियाको प्रजातन्त्रमा खल्तीबाट पैसा झिकेर हेरेको सिनेमाले सन्तुष्टि दिएन भने तुरुन्तै निर्मम समीक्षक भएर आफ्नो कुरा लोकलाई सुनाउन निस्किन्छन्, अब हरेक दर्शक । यस्तो घडीमा सपाट प्रेमकथा र तिनलाई रंगीन बनाउन थपिने दुईचार फिल्मी–चकलेटी गीत र आइटमले मात्रै कसरी तान्ला त नेपाली दर्शकलाई चाहिँ ?

चेतलुङ
चेतलुङ