१८ चैत २०७९, शनिबार - April 1, 2023 Saturday
Yug Pathak
युग पाठक लेखक/पत्रकारको परिचय बनाएका पाठकका 'उर्गेनको घोडा', 'माङ्गेनाः नेपाल मन्थन' पुस्तक प्रकाशित छन् । उनी चेतलुङका सम्पादक पनि हुन् ।   

उत्स्रवण आन्दोलन र उम्मेदवारी

हामी सपना नै गलत देखिरहेका छौं भने पक्कै पनि यो विचारको संकट हो । यो संकटको अँध्यारोमा हामीले नयाँ विचारको बत्ती बाल्नु परेको छ । त्यही बत्तीको नाम होः उत्स्रवण आन्दोलन (Oozelution Movement) । ज्वालामुखीबाट लाभा निस्के जस्तो मानव समाजलाई आजको संकटबाट बाहिर निकाल्ने आन्दोलन नै उत्स्रवण आन्दोलन हो ।

चेतलुङ
चेतलुङ