आइतबार, ०१ असार २०८२ Jun-15-2025

  • सम्पादकीय
  • चिन्तन
    • दर्शन
    • राजनीति
    • अर्थव्यवस्था
    • समाज
    • संस्कृति
  • एजेन्डा
    • आदिवासी-जनजाति
    • दलित
    • महिला
    • मधेस-थरुहट
    • गरिबी
    • जनस्वास्थ्य
    • शिक्षा
    • कृषि
    • मिडिया
    • विज्ञान-प्रविधि
    • प्राकृतिक-स्रोत
    • पर्यावरण
    • रेमिट्यान्स
  • इतिहास
    • सामयिक इतिहास
    • इतिहास-विमर्श
    • वैकल्पिक इतिहास
  • सौन्दर्यवोध
    • साहित्य
    • कला
    • सिनेमा
    • सन्दर्भवस
  • मल्टिमिडिया
    • भिडियो
    • पोडकास्ट
    • फोटोकथा
  • वैश्विक
  • साप्ताहिक
    • साप्ताहिक खबर
    • साप्ताहिक विचार-चर्चा
    • साप्ताहिक टिप्पणी
  • विरासत
एजेन्डा
'सिरिजङ्गा' कि 'किराँत सिरिजङ्गा ?' : लिपि विवादको चुरो कुरो
आदिवासी-जनजाति

'सिरिजङ्गा' कि 'किराँत सिरिजङ्गा ?' : लिपि विवादको चुरो कुरो

प्रणेता

किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा, सुनुवार सेवा समाज, किराँत राई यायोक्खालगायत संस्था सम्बद्ध किराँत समन्वय समितिले भाषाशास्त्री डा. तारामणि राईको सयोजकत्वमा गठन गरेको ‘किराँत सिरिजङ्‍गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदल- २०७८’ ले गरेको लिपिको नयाँ...

‘पत्रकारहरूले उचित प्रशिक्षण पाउन सकेका छैनन्’
मिडिया

‘पत्रकारहरूले उचित प्रशिक्षण पाउन सकेका छैनन्’

छम गुरुङ

नेपाली पत्रकारिताको एक जिउँदो इतिहास हुन्– खिलध्वज थापा । चार दशक लामो पत्रकारिता गरेका थापाले विभिन्‍न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी–गैरसरकारी तथा आदिवासी जनजाति प्राज्ञिक संघ–संस्थामा संलग्‍नता रहेर महत्त्वपूर्ण भूमिका निभाइसकेका छन् । त्यसबापत उनी विभिन्‍न...

'गुरुत्वाकर्षण' कसले पत्ता लगायो ?
विज्ञान-प्रविधि

'गुरुत्वाकर्षण' कसले पत्ता लगायो ?

राम लोहनी

कुनै एउटा परम्परा त्यसका पछिल्ला पिँढीले टुङ्ग्याइदिन्छन्, कुनै परम्परा निरन्तर हुन्छ। खास समयमा तिनीहरूबीच अन्तरक्रिया भयो होला, ज्ञानहरू आदान–प्रदान भयो होला। त्यो बहसको विषय हुन सक्ला । तर, टुङ्गिएको परम्पराका उत्तराधिकारीले अविच्छिन्‍न परम्परालाई आफ्ना पूर्वजको...

सीमा उल्झनमा मधेस
मधेस-थरुहट

सीमा उल्झनमा मधेस

परशुराम यादव

मधेससँग प्रशस्त उर्वर खेतीयोग्य जमिन छ । सिँचाइ, मलखाद र बीउबिजनको राम्रो प्रबन्ध मिलाउने हो भने खेतीबाटै मधेस समृद्ध हुने प्रशस्त सम्भावना छ, जुन सीमा व्यवस्थापनबाट मात्र सम्भव छ । ...

भारतका प्रधानन्यायाधीशलाई पत्रकार पी. साईनाथको खुला–पत्र
मिडिया

भारतका प्रधानन्यायाधीशलाई पत्रकार पी. साईनाथको खुला–पत्र

पी. साईनाथ

न्यायाधीश महाशय ! मिडिया क्षेत्र निकै प्रतिकूल स्थितिमा पुगेको छ । तर, मिडियालाई जोगाउने संस्थाहरू नै असफल भइरहेका छन् । मिडियामा व्यापक सुधार हुनुपर्छ भन्ने विषयमा कुनै दुई मतै छैन । न्यायपालिकाले मिडियामा सुधार ल्याउन...

जनगणनाको राजनीतिक रङ
समाज

जनगणनाको राजनीतिक रङ

प्रणेता

जनगणनाको सम्पूर्ण तथ्याङ्क आउन करिब एक वर्ष लाग्‍नेछ । विभाग अहिले तथ्याङ्क विश्लेषणमा व्यस्त छ । तर, ज्ञान उत्पादनमा व्यापक प्रयोग हुने जनगणनाको तथ्याङ्क विश्‍वसनीय र भरपर्दो होला ? शंका गर्ने प्रशस्त आधार निर्माण भइसकेको...

विश्‍वव्याधिमा नेपाली मिडिया
मिडिया

विश्‍वव्याधिमा नेपाली मिडिया

रविराज बराल

कोभिड–१९ विश्वव्याधिसँग जुध्‍न नेपालका प्रमुख सञ्चार संस्थाहरूले अख्तियार गरेका रणनीति तथा उपायहरूले उनीहरू जवाफदेहिता, पारदर्शिता, पत्रकारहरूको पेसागत तथा समाजिक सुरक्षा र कानुनी शासनप्रति संवेदनशील छैनन् भन्‍ने पुष्टि गर्छ । अरुलाई नियम पालना गर्न प्रेरित गर्ने...

महिलाको भुँडी महिलाकै अधिकार
महिला

महिलाको भुँडी महिलाकै अधिकार

रञ्‍जना विश्‍वकर्मा

लैंगिक विभेदलाई प्रत्यक्ष शब्दमा त अन्त्य गर्ने नै भनिएको छ । संविधानको धारा १८ मा व्यवस्था गरिएको समानताको हकमा राज्यले कुनै पनि आधारमा नागरिकलाई भेदभाव नगर्ने उल्लेख छ । त्यसैगरी धारा १० मा कुनै पनि...

एनजीओ अर्थ–राजनीतिको दलनमा दलित मुक्तिको सपना
दलित

एनजीओ अर्थ–राजनीतिको दलनमा दलित मुक्तिको सपना

घम्बर नेपाली

गैससको परियोजनामुखी ढाँचाले काम नगरेको तीतो यथार्थ छ । यसले विभेद र उत्पीडनमा परेका समुदायको आमूल परिवर्तनको धारमाथि रेती लगाउने काम गरिरहेको छ । यदाकदा गैससमाथि विमर्शका झिल्काहरू देखिए पनि वैकल्पिक उपायबारे खास छलफल भएको...

कैलाली–कञ्‍चनपुर एक थरुहट विवेचना
मधेस-थरुहट

कैलाली–कञ्‍चनपुर एक थरुहट विवेचना

सीएन थारु

लामो समयसम्म उपनिवेश भोग्दै आएका थारुको दमित मनोभावनाले उनीहरूलाई कमजोर बनाउँदै थियो । झन् कमैया/कमलरी बनाएर गरेको आर्थिक शोषणले उनीहरूको ढाड सेक्यो । तर, दमनले प्रतिरोध निम्त्याउँछ भन्ने नियम थारुको सन्दर्भमा पनि लागू भयो ।...

कोरोनाले दिएको शिक्षा र गन्तव्य
शिक्षा

कोरोनाले दिएको शिक्षा र गन्तव्य

विद्यानाथ कोइराला

समस्याले सोच जन्माउँछ । मनोविद् त्यसै भन्छन् । अहिलेको समस्या हो, कोरोना । त्यसबारे के सोच बन्यो या बनाइयो त ? मैले देखेँ– हाम्रा नेतृत्वहरू सोच बनाउँदा रहेनछन् । समस्या मात्रै बनाउँदा रहेछन् । त्यो...

तराई–मधेशमा आन्तरिक उपनिवेशवादको अर्थ–राजनीति
सामयिक इतिहास

तराई–मधेशमा आन्तरिक उपनिवेशवादको अर्थ–राजनीति

सीके लाल

आन्तरिक उपनिवेशवादका दुई महत्वपूर्ण आयाममध्ये आर्थिक दोहन एवं सांस्कृतिक दमन हुन् । आर्थिक दोहनको रूप मधेशको जल, जङ्गल, जमिन एवं जनशक्तिको प्रयोग गोरखाली साम्राज्यसँग सम्बद्ध सम्भ्रान्तहरूको हितका लागि भयो । सांस्कृतिक दमनचाहिँ धर्म, भाषा, सांस्कृतिक...

वैचारिक र मानसिक शोषणको विरूद्ध
विरासत

वैचारिक र मानसिक शोषणको विरूद्ध

पारिजात

यो महिला जागरणको युग हो । हामी यो असङ्ख्य शारीरिक र मानसिक शोषणबाट जन्मिएका असंगतिहरूलाई निराकरण गरेर हाम्रो जीवनलाई सुगम, यसो भनौं तनाउमुक्त बनाउन सक्छौँ । यसतर्फ हामीले सचेत हुनैपर्छ । महिला मुक्तिको निम्ति सचेत...

    • « Previous
    • Next »
चिन्तन

ज्ञानदबू प्रकाशन प्रा. लि.
सूचना विभाग दर्ता नं :- २९१६-२०७८/७९

सम्पर्क

बखुन्डोल, ललितपुर -३, नेपाल
+९७७-१-५९०९१३०
[email protected] | [email protected]

सोसल मिडिया

  • Follow us on Facebook
  • Follow us on Twitter
  • Follow us on Youtube
  • Follow us on Instagram

सम्पादक : युग पाठक

© Gyandaboo Prakashan Pvt. Ltd. All Rights Reserved. Design & Developed by: futuressoft