१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
मल्टिमिडिया

चेतलुङ चुनाव–चर्चा : रामकुमारी झाँक्री

राजनीतिक दलका क्रियाकलाप, उनीहरूका निर्णयलाई जनता वैधता दिन बाध्य छैनन् भन्‍ने स्पष्ट पार्न नै जनताले बालेनलाई मत दिएका हुन् । तिमीहरूले आफ्नो पार्टीमा निर्णय गर्न सक्छौ होला, तिमीहरूले आफ्नो परिवारमा निर्णय गर्न सक्छौ होला, तिम्रो गुटमा, कटेरीमा निर्णय गर्न सक्छौ होला तर त्यसको फैसला सुनाउने बेला हामी तिम्रो निर्णयलाई वैध बनाइदिन बाध्य छैनौँ भन्‍ने यो धेरै ठूलो सन्देश हो ।

चेतलुङ चुनाव–चर्चा : ८ ( लाहान)

स्थानीय निर्वाचन २०७९ को नतिजा लगभग सबै आइसकेको छ । चुनाव प्रचारको रापतापको बीचमा वैशाख २० देखि २८ गतेसम्म हामी चेतलुङ चुनाव-चर्चाको यात्रामा थियौं । त्यही क्रममा विभिन्‍न गाउँ सहरमा गरिएको चुनावी छलफलका ७ एपिसोड हामीले प्रकाशित गरिसकेका छौं । लाहानमा वैशाख २३ गते गरिएको छलफललाई यो आठौं एपिसोडमा पस्केका छौं ।चेतलुङ चुनाव-चर्चामा उपलब्ध ज्ञानले नयाँ जनप्रतिनिधिहरुलाई समेत मार्गनिर्देश गर्ने अपेक्षा गर्न सकिन्छ ।

चेतलुङ चुनाव–चर्चा : ७ (सिन्धुलीमाढी )

स्थानीय निर्वाचन २०७९ को मतदान सकिएर मतगणना जारी छ । चुनाव प्रचारको रापतापको बीचमा वैशाख २० देखि २८ गतेसम्म हामी चेतलुङ चुनाव-चर्चाको यात्रामा थियौं । त्यही क्रममा विभिन्‍न गाउँ सहरमा गरिएको चुनावी छलफलको छैठौँ एपिसोड हामीले प्रकाशित गरिसकेका छौं । सिन्धुलीमाढीमा वैशाख २१ गते गरिएको छलफललाई यो सातौँ एपिसोडमा पस्केका छौं । चुनावको नतिजा जस्तो आए पनि चेतलुङ चुनाव-चर्चामा उपलब्ध ज्ञानले नयाँ जनप्रतिनिधिहरुलाई समेत मार्गनिर्देश गर्ने अपेक्षा गर्न सकिन्छ ।

चेतलुङ चुनाव–चर्चा : ६ (जनकपुर)

स्थानीय निर्वाचन २०७९ को मतदान सकिएर मतगणना शुरु भैसकेको छ । चुनाव प्रचारको रापतापको बीचमा वैशाख २० देखि २८ गतेसम्म हामी चेतलुङ चुनाव-चर्चाको यात्रामा थियौं । त्यही क्रममा विभिन्‍न गाउँ सहरमा गरिएको चुनावी छलफलका चार एपिसोड हामीले प्रकाशित गरिसकेका छौं । जनकपुरमा वैशाख २२ गते गरिएको छलफललाई यो छैठौं एपिसोडमा पस्केका छौं । चुनावको नतिजा जस्तो आए पनि चेतलुङ चुनाव-चर्चामा उपलब्ध ज्ञानले नयाँ जनप्रतिनिधिहरुलाई समेत मार्गनिर्देश गर्ने अपेक्षा गर्न सकिन्छ ।

चेतलुङ चुनाव–चर्चा : ५ (सिरहा बजार)

स्थानीय निर्वाचन २०७९ को मतदान सकिएर मतगणना शुरु भैसकेको छ । चुनाव प्रचारको रापतापको बीचमा वैशाख २० देखि २८ गतेसम्म हामी चेतलुङ चुनाव-चर्चाको यात्रामा थियौं । त्यही क्रममा विभिन्‍न गाउँ सहरमा गरिएको चुनावी छलफलका चार एपिसोड हामीले प्रकाशित गरिसकेका छौं । सिरहा बजारमा वैशाख २३ गते गरिएको छलफललाई यो पाचौं एपिसोडमा पस्केका छौं । चुनावको नतिजा जस्तो आए पनि चेतलुङ चुनाव-चर्चामा उपलब्ध ज्ञानले नयाँ जनप्रतिनिधिहरुलाई समेत मार्गनिर्देश गर्ने अपेक्षा गर्न सकिन्छ ।

चेतलुङ चुनाव-चर्चाः ४ (इटहरी)

राजनीति स्वयम् विभिन्न शंका र अविश्‍वासको भुमरीमा फँसेको स्थितिमा स्थानीय निर्वाचन २०७९ सम्पन्‍न हुन गैरहेको छ । जनतासँग थुप्रा प्रश्‍न र मनग्गै आक्रोश छ । वैचारिक बहस कमजोर भैरहेको छ । यस्तो परिस्थितिमा एउटा यात्रा र यात्राकै बीचमा छलफल चलाउँदै जाँदा यो भिडियो सिरिज तयार भएको छ । यो चौथो एपिसोड इटहरीमा वैशाख २७ गते रेकर्ड गरिएको हो ।

चेतलुङ चुनाव–चर्चा : ३ (कञ्‍चनपुर, सप्तरी)

राजनीति स्वयम् विभिन्न शंका र अविश्वासको भुमरीमा फँसेको स्थितिमा स्थानीय निर्वाचन २०७९ सम्पन्न हुन गैरहेको छ । जनतासँग थुप्रा प्रश्न र मनग्गै आक्रोश छ । वैचारिक बहस कमजोर भैरहेको छ । यस्तो परिस्थितिमा एउटा यात्रा र यात्राकै बीचमा छलफल चलाउँदै जाँदा यो भिडियो सिरिज तयार भएको छ । यो तेस्रो एपिसोड काँग्रेस अभियानी तथा नेता विजय कुमार यादवसँग सप्तरीको कञ्‍चनपुर बजारमा वैशाख २४ गते रेकर्ड गरिएको हो ।

चेतलुङ चुनाव-चर्चा : २ (विराटनगर)

राजनीति स्वयम् विभिन्न शंका र अविश्‍वासको भुमरीमा फँसेको स्थितिमा स्थानीय निर्वाचन २०७९ सम्पन्न हुन गैरहेको छ । जनतासँग थुप्रा प्रश्‍न र मनग्गे आक्रोश छ । वैचारिक बहस कमजोर भैरहेको छ । यस्तो परिस्थितिमा एउटा यात्रा र यात्राकै बीचमा छलफल चलाउँदै जाँदा यो भिडियो सिरिज तयार भएको छ । प्रस्तुत दोस्रो एपिसोड विराटनगरको छलफल हो ।

चेतलुङ चुनाव–चर्चा : १ (ठेलिया, सप्तरी)

राजनीति स्वयम् विभिन्न शंका र अविश्‍वासको भुमरीमा फँसेको स्थितिमा स्थानीय निर्वाचन २०७९ सम्पन्न हुन गैरहेको छ । जनतासँग थुप्रा प्रश्‍न र मनग्गे आक्रोश छ । वैचारिक बहस कमजोर भैरहेको छ । यस्तो परिस्थितिमा एउटा यात्रा र यात्राकै बीचमा छलफल चलाउँदै जाँदा यो भिडियो सिरिज तयार भएको छ । यो पहिलो भिडियो सप्तरीको कञ्‍चनरुप नगरपालिकास्थित ठेलिया गाउँमा रहेको मुसहर बस्तीमा रेकर्ड गरिएको हो ।

गभर्नर प्रकरण र आर्थिक संकटको हौवा

‘स्वतन्त्र केन्द्रिय बैंकिङको राजनीतिक अर्थशास्त्र’ विषयमा ‘अर्थशास्त्र विद्यार्थी समाज’, त्रिवि कीर्तिपुरद्वारा आयोजित गोष्ठीमा अर्थशास्त्री डा. रेशम थापाले दिएको मन्तव्य ।

के हो सर्वहारा वर्ग ? कहाँ छ मजदुर आन्दोलन ?

अन्तर्राष्ट्रिय श्रमिक दिवस- २०२२ को सन्दर्भमा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य, आदिवासी जनजाति महासंघका संस्थापक महासचिव तथा अभियन्ता सुरेश आलेमगरका विचार यहाँ प्रस्तुत गरिएको छ ।

चेतलुङ
चेतलुङ