२२ मंसिर २०७९, बिहीबार - December 8, 2022 Thursday
मल्टिमिडिया

चेतलुङ चुनाव–चर्चा : १ (ठेलिया, सप्तरी)

राजनीति स्वयम् विभिन्न शंका र अविश्‍वासको भुमरीमा फँसेको स्थितिमा स्थानीय निर्वाचन २०७९ सम्पन्न हुन गैरहेको छ । जनतासँग थुप्रा प्रश्‍न र मनग्गे आक्रोश छ । वैचारिक बहस कमजोर भैरहेको छ । यस्तो परिस्थितिमा एउटा यात्रा र यात्राकै बीचमा छलफल चलाउँदै जाँदा यो भिडियो सिरिज तयार भएको छ । यो पहिलो भिडियो सप्तरीको कञ्‍चनरुप नगरपालिकास्थित ठेलिया गाउँमा रहेको मुसहर बस्तीमा रेकर्ड गरिएको हो ।

प्रकाशित: २६ बैशाख २०७९ १८:२३ सोमबार

चेतलुङ
चेतलुङ