१९ असोज २०७९, बुधबार - October 5, 2022 Wednesday
मल्टिमिडिया

चेतलुङ चुनाव–चर्चा : ५ (सिरहा बजार)

स्थानीय निर्वाचन २०७९ को मतदान सकिएर मतगणना शुरु भैसकेको छ । चुनाव प्रचारको रापतापको बीचमा वैशाख २० देखि २८ गतेसम्म हामी चेतलुङ चुनाव-चर्चाको यात्रामा थियौं । त्यही क्रममा विभिन्‍न गाउँ सहरमा गरिएको चुनावी छलफलका चार एपिसोड हामीले प्रकाशित गरिसकेका छौं । सिरहा बजारमा वैशाख २३ गते गरिएको छलफललाई यो पाचौं एपिसोडमा पस्केका छौं । चुनावको नतिजा जस्तो आए पनि चेतलुङ चुनाव-चर्चामा उपलब्ध ज्ञानले नयाँ जनप्रतिनिधिहरुलाई समेत मार्गनिर्देश गर्ने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित: ३१ बैशाख २०७९ ०८:५८ शनिबार

चेतलुङ
चेतलुङ