‘आदिवासीहरूका संगठन र आन्दोलनले पनि ठीक ठाउँमा आवाज उठाइदिनु पर्यो’
पारिस्थितिक प्रणालीमा हिउँचितुवा भएन वा संख्यामा ह्रास आयो भने त्यसभन्दा मुनिका नाउर–झारलजस्ता आहार प्रजातिको संख्या बढेर जानुका साथै घाँस सखाप हुँदै जान्छ । यसले खेतीबालीमा समेत असर गर्छ । बोटविरुवा घटेपछि पहिरो जाने र पानीका मुहान सुक्ने सम्भावना हुन्छ । त्यसैले पारिस्थितिक प्रणालीको सन्तुलन जरुरी हुन्छ ।