खगेन्द्र माखिम

खगेन्द्र माखिम

खगेन्द्र माखिम लिम्बुवान आन्दोलनका एक महत्वपूर्ण नेता हुन् । हाल उनी जनता समाजवादी पार्टीकाे लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष छन् ।