११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
सौन्दर्यवोध

सिनेमा सोच

सोसल मिडियाको प्रजातन्त्रमा खल्तीबाट पैसा झिकेर हेरेको सिनेमाले सन्तुष्टि दिएन भने तुरुन्तै निर्मम समीक्षक भएर आफ्नो कुरा लोकलाई सुनाउन निस्किन्छन्, अब हरेक दर्शक । यस्तो घडीमा सपाट प्रेमकथा र तिनलाई रंगीन बनाउन थपिने दुईचार फिल्मी–चकलेटी गीत र आइटमले मात्रै कसरी तान्ला त नेपाली दर्शकलाई चाहिँ ?

चेतलुङ
चेतलुङ