११ जेठ २०७९, बुधबार - May 25, 2022 Wednesday
एजेन्डा

रुकुम नरसंहार र जातव्यवस्था विरुद्धको प्रतिरोध

नेपाली समाजमा रहेका वर्गीय, जातीय, लैङ्गिक र सबै किसिमका विभेदको अन्त्य गर्दै आमूल परिवर्तन गर्ने उद्देश्य बोकेको माओवादी जनयुद्धको उद्गम थलोमा नै यस्तो बर्बरतापूर्ण नरसंहार हुनु र सोही पार्टीको नेतृत्व सत्तामा पुगेपछि अत्याचारी जातव्यवस्थाकै रक्षार्थ उभिनु खेदजनक छ।

एनजीओ अर्थ–राजनीतिको दलनमा दलित मुक्तिको सपना

गैससको परियोजनामुखी ढाँचाले काम नगरेको तीतो यथार्थ छ । यसले विभेद र उत्पीडनमा परेका समुदायको आमूल परिवर्तनको धारमाथि रेती लगाउने काम गरिरहेको छ । यदाकदा गैससमाथि विमर्शका झिल्काहरू देखिए पनि वैकल्पिक उपायबारे खास छलफल भएको पाइँदैन । मुलुक नै एनजीओकरणको जालोमा फसिरहेको विद्यमान अवस्थामा यसका मोडालिटी, योजना तथा कार्यक्रम र प्रतिफलमाथि प्रश्न उठाउने कुरालाई अहिलेको मुख्य विषय बनाउन उपयुक्त होला ।

चेतलुङ
चेतलुङ