तारानाथ शर्मा

तारानाथ शर्मा

समालोचक, कथाकार, उपन्यासकार, भाषाशास्त्रीका रुपमा परिचित शर्मा नेपालको झर्रोवादी आन्दोलनका अग्रज साहित्यकार हुन् । उनको ‘बेलायततिर बरालिँदा’ नियात्रा कृतिले २०२६ सालको मदन पुरस्कार प्राप्त गरेको छ ।