अशोक पाण्डे

अशोक पाण्डे

यात्रा, सिनेमा, खेल, हिमालय, चित्रकला र संगीत विषयमा तीन दशकदेखि अखबारी लेखनमा सम्लग्न । विश्व साहित्यबाट कविता-उपन्यास र गद्य अनुवादको दुई दर्जन पुस्तक प्रकाशित । ‘देखता हूँ सपने’ कविता संग्रह, ‘बब्बन कार्बोनेट’ कथा-संग्रह र बहुचर्चित उपन्यास ‘लपूझन्ना’ प्रकाशित । चर्चित ब्लग ‘कबाडखाना’ का सम्पादक ।