कृष्णविक्रम नेम्बाङ

कृष्णविक्रम नेम्बाङ

कृष्णविक्रम नेम्बाङ पौवासारताप, पान्थर, लिम्बूवान निवासी हुन् । उनी इतिहास अध्ययन र लेखनमा रुचि राख्छन् । उनका पुस्तकहरू डायरीमा बेलायत (२०७०), सत्र सालको क्रान्तिको सम्झना (प्रथम संस्करण, २०७१), आक्षेप र पाठक प्रतिक्रिया (२०७२) स्मृतिमा वीपी आन्दोलन (२०७३) र सत्र सालको क्रान्तिको सम्झना (२०७६, दोस्रो संस्करण) प्रकाशित छन् । उनका इतिहाससम्बन्धी खोजमूलक लेखहरू विभिन्न पत्रिका र अनलाइन पोर्टलहरूमा प्रकाशित छन् । सम्पर्कः [email protected]