अजित

अजित

नक्सलबारी आन्दोलनको इतिहास भएका अजित भारतीय कम्युनिस्ट आन्दोलनका एक अग्रणी वैचारिक नेता हुन् । ल्यान्ड, कास्ट एन्ड सर्भिच्युड, अगेन्स्ट अभाकियानिज्म, क्रिटिकिङ ब्राह्मनिज्म, अन पोस्ट्स एन्ड कन्सेप्टस् उनका प्रमुख कृतिहरू हुन् ।