आशकुमार राई

आशकुमार राई

संगीतकार तथा लेखक आशकुमार राई लामो समय माले र माओवादी आन्दोलनमा संलग्न रहे । हाल स्वतन्त्र रहेका राई मार्क्सवाद र कम्युनिस्ट आन्दोलनको समर्थक रहन मन पराउँछन् । इमेल : [email protected]