सीके लाल

सीके लाल

सीके लाल एक प्रभावशाली चिन्तक, राजनीतिक विश्लेषक, स्तम्भकार, अनि तत्पर एक्टिभिष्ट हुन् । नेपाली राज्यको अनुदार र एकल जातीय वैचारिक एव‌ शासकीय संरचनाका कडा आलोचक सबै सिमान्तकृत समुदायहरुकाे अधिकार तथा स्वतन्त्रताका निम्ति निरन्तर संघर्षरत बौद्धिकहरु मध्ये लाल पनि एक हुन् । पुस्तकाकार कृतिकाे रुपमा उनका 'नेपालीय हुनलाई' र 'मिथिला मन्थन' प्रकाशित छन् भने नाटक 'सपनाकाे साविति' मञ्चन भैसकेको छ ।