रवि मिश्र

रवि मिश्र

रवि मिश्र नयाँ पत्रिका दैनिककाे 'कर्नर किक्' सेग्मेन्टका चर्चित कार्टुनिस्ट हुन् । उनका कार्टुन एवं स्केच चित्र दर्जनौं पत्रपत्रिकामा प्रकाशित छन् । यसका अलावा उनी नियमित ब्लगर, स्तम्भकार तथा व्यंग्य लेखक पनि हुन् ।