राजेन्द्र महर्जन

राजेन्द्र महर्जन

वामपन्थी विश्लेषकका रूपमा परिचित राजेन्द्र महर्जन सम्पादन, अनुवाद र स्तम्भ लेखनमा सक्रिय छन् । दलित तथा पहिचानको मुद्दामा गहिरो ज्ञान राख्‍ने उनी नागरिक आन्दोलनका एक अभियन्ता पनि हुन् । पत्रकारिताको लामो अनुभवसमेत सँगालेका महर्जनको पछिल्लो अनुसन्धानमूलक पुस्तक ‘सिलु म्ये र सामाजिक प्रतिरोध’ (विसं २०७७) प्रकाशित छ ।