पी. साईनाथ

पी. साईनाथ

साईनाथ ग्रामीण पत्रकारिताको विकास गर्ने वरिष्ठ भारतीय पत्रकार हुन् । उनको पुस्तक Everybody Loves a Good Drought ग्रामिण पत्रकारिताको उदाहरणिय कृति हो ।