वीडी जोशी

वीडी जोशी

विशेष गरी इतिहास र संस्कृतिमा रूची राख्‍ने वीडी जोशीले सुदूरपश्चिम र कुमाउँ क्षेत्रको इतिहास र संस्कृतिमा स्वअध्ययन गरेका छन् । वातावरण विषयमा स्‍नातकोत्तर जोशी धनगढीमा बस्छन् ।