सुरेश आलेमगर

सुरेश आलेमगर

सुरेश आलेमगर नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य हुन् । आलेमगर आदिवासी जनजाति महासंघका संस्थापक महासचिव पनि हुन् ।