मेरी डेसेन

मेरी डेसेन

मानवशास्त्री डेसेनले नेपाली समाज र इतिहासको अध्ययनमा ३५ वर्ष बिताइन । बितेको साढे तीन दशकमा उनले नेपालको महिला, दतिल, सुकुम्बासी र वाम आन्दोलनबारे गहिरो अध्ययन गरेकी छन् । ०४२ देखि ०४४ सालसम्म ‘गुरुङ जातिको लाहुरे संस्कृति र इतिहास’ विषयमा अध्ययन गरेकी उनले त्यही विषयमा स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेकी छन् । हाल उनी वासिङटन विश्वविद्यालयको वरिष्ट अनुसन्धाता हुन् ।