सोमबार, २८ असोज २०८१ Oct-14-2024
ज्वालामुखी वैकल्पिक इतिहासकोअध्ययनमा रुचि राख्छन् र सोही विषयमा कलम चलाउँछन् । नुवाकोट झिल्टुङका ज्वालामुखी पेसाले शिक्षक हुन् ।
एउटा चर्चित गीतको बोल छ– ‘यो देशमा म एउटा मानिस खोजिरहेछु !’ यस गीतको पात्र सारा काम छाडेर एउटा मानिस खोज्दै हिँडेको बताउँछ । त्यो पात्रलाई जनताको प्रतिनिधि मान्ने हो भने जसको तागत, श्रम, सीप,...