बीपी कोइराला

बीपी कोइराला

बीपी काेइराला नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका पहिलाे निर्वाचित प्नधानमन्त्री हुन् । २००७ सालकाे लोकतान्त्रिक आन्दाेलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला साहित्यकार एवं प्रजातान्त्रिक समाजवादका चिन्तक पनि हुन् ।