भूपाल राई

भूपाल राई

भूपाल राई कवि हुन्, लेखक हुन् र गीतकार पनि । सीमान्तको स्वरलाई बुलन्द बनाउँदै आएका राई वर्गीय र जातीय मुक्तिका एक सक्रिय अभियन्ता हुन् । उनका ‘सुम्निमाको तश्वीर’ (२०५३), ‘दाजै, कविता गाउँमै छ’ (२०५७), ‘सीमान्त सौन्दर्य’ (२०६७) र ‘आगोले जन्मोत्सव मनाउँदैन’ (सन् २०१५) कविता संग्रहहरु प्रकाशित छन् । ‘विम्ब’, ‘मारुनै’, ‘नौलखा’, ‘मट्टीको कसम’ आदि गिती एल्बम पनि प्रकाशित छन् । इमेल : [email protected]