नरेश ज्ञवाली

नरेश ज्ञवाली

डेढ दशकदेखि पत्रकारितामा संलग्‍न ज्ञवाली विचारोत्तेजक अन्तर्वार्ता र अनुवादकर्मका लागि चिनिएका छन् । उनीसँग नेपाल र नेपाल बाहिरका सञ्चारमाध्यमसँग काम गरेको अनुभव छ । उनी चेतलुङमा आवद्ध छन् । सम्पर्कः [email protected]