शनिबार, १३ असोज २०८० Sep-30-2023

  • सम्पादकीय
  • चिन्तन
    • दर्शन
    • राजनीति
    • अर्थव्यवस्था
    • समाज
    • संस्कृति
  • एजेन्डा
    • आदिवासी-जनजाति
    • दलित
    • महिला
    • मधेस-थरुहट
    • गरिबी
    • जनस्वास्थ्य
    • शिक्षा
    • कृषि
    • मिडिया
    • विज्ञान-प्रविधि
    • प्राकृतिक-स्रोत
    • पर्यावरण
    • रेमिट्यान्स
  • इतिहास
    • सामयिक इतिहास
    • इतिहास-विमर्श
    • वैकल्पिक इतिहास
  • सौन्दर्यवोध
    • साहित्य
    • कला
    • सिनेमा
    • सन्दर्भवस
  • मल्टिमिडिया
    • भिडियो
    • पोडकास्ट
    • फोटोकथा
  • वैश्विक
  • साप्ताहिक
    • साप्ताहिक खबर
    • साप्ताहिक विचार-चर्चा
    • साप्ताहिक टिप्पणी
  • विरासत
सौन्दर्यवोध
‘सुन्दरी प्रतियोगिता’ भित्र लुकेको कुरूप अनुहार
सम्पादकको रोजाइ

‘सुन्दरी प्रतियोगिता’ भित्र लुकेको कुरूप अनुहार

निनु चापागाईं

सुन्दरी प्रतियोगिताको भित्री तहमा सम्पूर्ण साम्राज्यवादी–पूँजीवादी आर्थिक प्रणाली क्रियाशील रहेको हुन्छ । पूँजीपतिहरूले उत्पादन गरेका सामग्री बढी भन्दा बढी बिक्री गर्नका लागि बजार र बजार विस्तारको आवश्यकता हुन्छ, बजार विस्तारका लागि विज्ञापन गर्नुपर्ने हुन्छ र...

सरिता साहस
कला

सरिता साहस

छम गुरुङ

सयौँ वर्षदेखि संस्कारको रूप धारण गरिसकेको रुढिलाई सरिताले आफ्नो बुताले सकेसम्म चुनौति दिने गर्थिन् । तर, विभेदलाई काँधमा बोकेर हिँडेको पितृसत्तात्मक समाजले घरी-घरी उनलाई होच्याउँथ्यो । उनी सम्झन्छिन्, ‘दाजुभाइले कुट्दा उनीहरूले कुटे भनेर गुनासो गर्दा...

साहित्यमा राजनीति
साहित्य

साहित्यमा राजनीति

भूपाल राई

नेपालमा मुख्यतः तीन खाले साहित्य/कलाकर्मीहरू भेटिन्छन् । पहिलो, संस्थापन पक्षीय साहित्यकार, जसले स्थापित सत्ता र मुल्यको सेवा गर्छन् तथा साहित्यको नाममा ठाडो हिसाबले शासकीय राजनीति गर्छन् । दोस्रो, प्रतिपक्षीय साहित्यकार, जसले शासन सत्ताले लादेको सबै...

सिनेमा सोच
सिनेमा

सिनेमा सोच

यम घिमिरे

सोसल मिडियाको प्रजातन्त्रमा खल्तीबाट पैसा झिकेर हेरेको सिनेमाले सन्तुष्टि दिएन भने तुरुन्तै निर्मम समीक्षक भएर आफ्नो कुरा लोकलाई सुनाउन निस्किन्छन्, अब हरेक दर्शक । यस्तो घडीमा सपाट प्रेमकथा र तिनलाई रंगीन बनाउन थपिने दुईचार फिल्मी–चकलेटी...

डायरीभित्र र बाहिरको रामप्रसाद राई
साहित्य

डायरीभित्र र बाहिरको रामप्रसाद राई

आशकुमार राई

हजार वर्षपछि नै किन नहोस्, निष्पक्षताको मानक नबनेका इतिहासहरूको कमजोरी र पक्षधरताप्रति समयले निर्मम प्रश्‍नहरू गर्नेछ र एक पक्षीय बनिबनाउ इतिहासले समयको कठघरामा उभिएर एक दिन जवाफ दिनै पर्छ । त्यही पछिल्लो मान्यताको जगमा उभिएको...

मुन्धुम साहित्यको चार किल्ला
साहित्य

मुन्धुम साहित्यको चार किल्ला

विक्रम सुब्बा

वास्तवमा मुन्धुम साहित्य आन्दोलन धेरै अघिदेखि सिरिजंगा, फाल्गुनन्द, इमानसिंह चेम्जोङ, पीएस मुरिङला, वैरागी काइँला आदिले अघोषित रूपमा चलाउँदै आएको आन्दोलन हो । तर, त्यही आन्दोलनलाई घोषित रूपमा एक ढाँचा (Frame) मा ढालेर अघि बढाउनु अपरिहार्य...

रैथाने धुन, झुमाको सगुन
कला

रैथाने धुन, झुमाको सगुन

गुरुङ सुशान्त

‘मुन्धुम’ माथि काम सुरु गर्दा झुमालाई अरू त अरू, आफ्नै गुरुहरूले पनि पत्याएनन् किनकि त्यो सजिलो काम थिएन । कति अग्रजले झुमाको मुखेन्जी भनेछन् पनि– ‘तिमी जातीय कुरा नगर ।’ उनलाई प्रतिवाद गर्न कसले रोक्ने...

प्रतिगमनकालमा कार्टुनदृष्टि
कला

प्रतिगमनकालमा कार्टुनदृष्टि

रवि मिश्र

प्रतिगमनप्रति कार्टुन सिर्जनाका अरू विधाभन्दा निर्मम देखिन्छन् । यसप्रति कार्टुनबाट जति ‘क्वीक रेस्पोन्स’ आयो, त्यति छिटो गीत संगीत, रंगमञ्चदेखि लेखनमा समेत आउन सकेको थिएन । र, प्रतिगमन विरुद्धको सिर्जनात्मक लडाइँमा यो सधैँ अघि नै रह्‍याे...

'प्येताँ‍-ल्हुताँ' साैन्दर्यशास्त्रको खोजी
साहित्य

'प्येताँ‍-ल्हुताँ' साैन्दर्यशास्त्रको खोजी

गुरुङ सुशान्त

‘नेपालको पहिलो महिला प्राज्ञ होस् या अहिलेका उपकुलपति गुरुङ समुदायबाटै छन् । तर, उहाँहरू मात्रै होइनन्, नेपाली साहित्यमा आफ्नो छुट्टै लेखकीय पहिचान बनाएका गुरुङ लेखकहरू जहिल्यै आफू एक्लै हिँड्नुभयो । उहाँहरूले आफ्नो समुदायमा नयाँ पुस्ता...

राष्ट्रिय जनावरको देशमा
साहित्य

राष्ट्रिय जनावरको देशमा

भूपाल राई

राष्ट्रिय जनावरको देशमा ती तमाम जनावरहरूप्रति म उत्तिकै उदार बन्न सक्छु सिवाय एउटा खतरनाक शब्द जसको कारणले ‘अराष्ट्रिय’ भइरहन म अभिशप्त छु म त्यही शब्द खारेज गर्न चाहन्छु । ...

चिन्तन
उत्स्रवण आन्दोलन र उम्मेदवारी

उत्स्रवण आन्दोलन र उम्मेदवारी

नेपालमा महिलाको राजनीति

नेपालमा महिलाको राजनीति

गे र लेज्बियन आन्दोलनबारे केही सवाल

गे र लेज्बियन आन्दोलनबारे केही सवाल

आर्टिफिसियल इन्टेलिजेन्सले भेदभाव गर्दै

आर्टिफिसियल इन्टेलिजेन्सले भेदभाव गर्दै

हामीलाई युक्रेन र जेलेन्स्की बनाउन खोजिदै छ

हामीलाई युक्रेन र जेलेन्स्की बनाउन खोजिदै छ

‘नो भोट’ को व्यवस्था राख्ने कि दलहरू सुध्रने ?

‘नो भोट’ को व्यवस्था राख्ने कि दलहरू सुध्रने ?

विकल्पविहीन यो चुनाव आखिर कस्तो चुनाव ?

विकल्पविहीन यो चुनाव आखिर कस्तो चुनाव ?

पितृसत्ताको जरो काट्न ज्ञानको हतियार चाहिएको छ

पितृसत्ताको जरो काट्न ज्ञानको हतियार चाहिएको छ

मोबाइल अर्थात् खल्तीमा बोकिएको आधुनिक जासुस

मोबाइल अर्थात् खल्तीमा बोकिएको आधुनिक जासुस

भारतमा कृत्रिम बौद्धिकता : सम्भावना कति ?

भारतमा कृत्रिम बौद्धिकता : सम्भावना कति ?

महिला आन्दोलनलाई पुनःपरिभाषित गर्नु पर्नेछ

महिला आन्दोलनलाई पुनःपरिभाषित गर्नु पर्नेछ

नयाँ क्षितिज खोज्‍न हाम्रै दृष्टि चाहिएको छ

नयाँ क्षितिज खोज्‍न हाम्रै दृष्टि चाहिएको छ

ज्ञानदबू प्रकाशन प्रा. लि.
सूचना विभाग दर्ता नं :- २९१६-२०७८/७९

सम्पर्क

बखुन्डोल, ललितपुर -३, नेपाल
+९७७-१-५९०९१३०
[email protected] | [email protected]

सोसल मिडिया

  • Follow us on Facebook
  • Follow us on Twitter
  • Follow us on Youtube
  • Follow us on Instagram

सम्पादक : युग पाठक

© Gyandaboo Prakashan Pvt. Ltd. All Rights Reserved. Design & Developed by: futuressoft