आइतबार, १९ जेठ २०८२ Jun-01-2025

  • सम्पादकीय
  • चिन्तन
    • दर्शन
    • राजनीति
    • अर्थव्यवस्था
    • समाज
    • संस्कृति
  • एजेन्डा
    • आदिवासी-जनजाति
    • दलित
    • महिला
    • मधेस-थरुहट
    • गरिबी
    • जनस्वास्थ्य
    • शिक्षा
    • कृषि
    • मिडिया
    • विज्ञान-प्रविधि
    • प्राकृतिक-स्रोत
    • पर्यावरण
    • रेमिट्यान्स
  • इतिहास
    • सामयिक इतिहास
    • इतिहास-विमर्श
    • वैकल्पिक इतिहास
  • सौन्दर्यवोध
    • साहित्य
    • कला
    • सिनेमा
    • सन्दर्भवस
  • मल्टिमिडिया
    • भिडियो
    • पोडकास्ट
    • फोटोकथा
  • वैश्विक
  • साप्ताहिक
    • साप्ताहिक खबर
    • साप्ताहिक विचार-चर्चा
    • साप्ताहिक टिप्पणी
  • विरासत
चिन्तन
उत्स्रवण आन्दोलन र उम्मेदवारी
राजनीति

उत्स्रवण आन्दोलन र उम्मेदवारी

युग पाठक

हामी सपना नै गलत देखिरहेका छौं भने पक्कै पनि यो विचारको संकट हो । यो संकटको अँध्यारोमा हामीले नयाँ विचारको बत्ती बाल्नु परेको छ । त्यही बत्तीको नाम होः उत्स्रवण आन्दोलन (Oozelution Movement) । ज्वालामुखीबाट...

नेपालमा महिलाको राजनीति
महिला

नेपालमा महिलाको राजनीति

मेरी डेसेन

नेपालको महिला आन्दोलनबाट पनि संसारले सिक्न सक्ने धेरै कुरा छन् । नेपाली महिला अभियन्ताका अथक संघर्ष र साहसबाट संसारका जुनसुकै देशका महिला आन्दोलनले सिक्न सक्छन् र नेपालबाट प्रेरणा र उत्साह लिन सक्छन् । बढी सुविधा...

गे र लेज्बियन आन्दोलनबारे केही सवाल
संस्कृति

गे र लेज्बियन आन्दोलनबारे केही सवाल

पेरे बार्दु

निश्‍चय पनि समलैङ्गिक आन्दोलनले सामाजिक र आर्थिक रूपमा असक्षमलाई समावेश गर्छ भन्‍ने हुँदैन । गे र लेज्बियन आन्दोलनका सहभागीहरू स्टीग्मा भोग्‍ने या भोगेका भए पनि उनीहरू प्राय सांस्कृतिक पुँजीबाट हेर्दा ‘प्रिभिलेज्ड’ हुन्छन् र उनीहरूसँग सांकेतिक...

आर्टिफिसियल इन्टेलिजेन्सले भेदभाव गर्दै
विज्ञान-प्रविधि

आर्टिफिसियल इन्टेलिजेन्सले भेदभाव गर्दै

चेतलुङ

जोन हापकिन्स विश्वविद्यालय, जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी र वाशिङटन विश्‍वविद्यालयबाट गरिएको एउटा सोधमा न्यूरल नेटवर्क मोडेका कारण रोबोटहरूमा नश्लीय समस्या देखिएको हो । अध्ययनमा सामेल गरिएका रोबोटहरूले छालाको रंग हेरेर व्यक्तिहरूको जागिरबारे अनुमान लगाएका थिए...

हामीलाई युक्रेन र जेलेन्स्की बनाउन खोजिदै छ
संस्कृति

हामीलाई युक्रेन र जेलेन्स्की बनाउन खोजिदै छ

धनश्याम भुषाल

त्यो कस्तो जबज हो, जसले कम्युनिस्टबीचको एकता रोक्छ ? त्यो कस्तो जनयुद्ध हो, जसले वामबीचको एकतालाई रोक्छ ? त्यो कस्तो सिद्धान्त हो, जसले अग्रगमनलाई रोक्छ ? संकटलाई चिर्ने शक्तिलाई कमजोर बनाउने कुन वाद, सिद्धान्त हो...

‘नो भोट’ को व्यवस्था राख्ने कि दलहरू सुध्रने ?
समाज

‘नो भोट’ को व्यवस्था राख्ने कि दलहरू सुध्रने ?

रामकुमारी झाँक्री

परम्परागत राजनीतिक दलका विरुद्ध स्वतन्त्र उम्मेदवारले जसरी भोट प्राप्त गरेका छन्, त्यसलाई सबै राजनीतिक दलहरूले गम्भीरतासाथ लिनुपर्छ । राजनीतिक दलका क्रियाकलाप, उनीहरूका निर्णयलाई जनता वैधता दिन बाध्य छैनन् भन्ने स्पष्ट पार्न नै जनताले बालेनलाई मत...

विकल्पविहीन यो चुनाव आखिर कस्तो चुनाव ?
राजनीति

विकल्पविहीन यो चुनाव आखिर कस्तो चुनाव ?

राम कार्की

विकल्पहीन अवस्थामा जनता सर्कसमा देखाइने चिड, इट, तासजस्तै एउटा नेता रोज्‍न बाध्य छन् । त्यसैले यहाँ कोही जितेर धेरै उत्साहित हुनुपर्ने र कोही हारेर धेरै दुःखी हुनुपर्ने अवस्था छैन । मनमनै सोच्‍नुस् त हामीले ल्याएको...

पितृसत्ताको जरो काट्न ज्ञानको हतियार चाहिएको छ
सम्पादकको रोजाइ

पितृसत्ताको जरो काट्न ज्ञानको हतियार चाहिएको छ

प्रणेता

पाठ्यक्रममा राष्ट्रवादको धङधङी चिर्ने गरी सामग्री नै छैनन् । समावेशिताको मुद्दामा राष्ट्रिय बहस भइरहँदा एकातर्फ महिलाको प्रतिनिधित्व र त्यसमा पनि सीमित समुदायको वर्चश्‍व कसरी तोड्ने भनेर आवाज उठेको छ । तर, पाठ्यक्रममा यी विषय कहीँ...

मोबाइल अर्थात् खल्तीमा बोकिएको आधुनिक जासुस
विज्ञान-प्रविधि

मोबाइल अर्थात् खल्तीमा बोकिएको आधुनिक जासुस

माेहनलाल शर्मा

आजको युगको सबैभन्दा ठूलो व्यवसाय भनेकै डेटाको हो । यसमा सबैको चासो छ । फोनमा हामीले जुन एप्स प्रयोग गर्छौँ, त्यसका माध्यमबाट विभिन्न कम्पनीहरूले सूचना संकलन गरिरहेका हुन्छन् र त्यसको प्रयोग विज्ञापनका लागि गरिन्छ ।...

भारतमा कृत्रिम बौद्धिकता : सम्भावना कति ?
विज्ञान-प्रविधि

भारतमा कृत्रिम बौद्धिकता : सम्भावना कति ?

कृष्ण सुनुवार

अहिले भारत प्रविधिमा लगानी गर्नका लागि केही हदसम्म आर्थिक अभावका कारण पछि परेको देखिन्छ । यस्तो समस्याका बाबजुद अनुसन्धानको क्षेत्रमा ऊ चीन र अमेरिकाको स्तरमा पुगी नै सकेको छ । तर, उद्यमका क्षेत्रमा हुनुपर्ने आर्थिक...

महिला आन्दोलनलाई पुनःपरिभाषित गर्नु पर्नेछ
मधेस-थरुहट

महिला आन्दोलनलाई पुनःपरिभाषित गर्नु पर्नेछ

प्रणेता

दलहरू मुख्यतः महिलाको नेतृत्व स्विकार्न नसक्ने, त्यसमा पनि सीमान्तकृत महिलाको प्रनिनिधित्व झनै स्विकार्न नसक्ने स्थितिमा छन् । बरु उनीहरू आफ्ना आसेपासेलाई स्थान दिन रुचिकर देखिन्छन् । यी सबै दलहरूको साझा मनोविज्ञान हो । ...

नयाँ क्षितिज खोज्‍न हाम्रै दृष्टि चाहिएको छ
समाज

नयाँ क्षितिज खोज्‍न हाम्रै दृष्टि चाहिएको छ

नरेश ज्ञवाली

जब-जब कुनै आन्दोलनले विभेदकारी संरचनालाई भित्रसम्म हल्लाउँछ, त्यसपछि त्यो असफल किन हुन्छ भन्‍ने प्रश्‍नमा हामी घोत्लिनु पर्नेछ । विगतदेखि वर्तमानसम्म यस्ता प्रयासहरू नभएका होइनन् तर ती पर्याप्त छैनन् भन्‍न सकिन्छ । कुनै प्रयास सफल नहुँदैमा...

यलुङखोलेलाई चिन्‍नु हुन्छ ?
गरिबी

यलुङखोलेलाई चिन्‍नु हुन्छ ?

सरोज खतिवडा

अहिले दोबाटो–दोबाटोमा मन्दिर बनेका छन् । गाउँपालिका र वडाले पनि मन्दिरमा मनलाग्दी लगानी गरेका छन् । यलुङखोले यी मन्दिर बनाउँदा ढुंगा, बालुवा र माटो बोक्छन् । अरु काम पनि गर्छन् । मन्दिर पूरा हुन्छ ।...

रुसमा कृत्रिम बौद्धिकताःचुनौती कति ?
विज्ञान-प्रविधि

रुसमा कृत्रिम बौद्धिकताःचुनौती कति ?

कृष्ण सुनुवार

यसरी विश्‍व शक्तिशाली देशहरूको नीतिको केन्द्रमा एआई पर्नुको कारण बुझ्न विश्‍वको आर्टिफिसियल इन्टेलिजेन्सका प्रमुख वक्ताहरूमध्ये एन्ड्रयु एनजीको भनाइ ख्याल गर्नुपर्ने हुन्छ । उनको भनाइ अत्यन्तै तर्कसंगत रहँदै आएको छ । उनी एआईलाई थोमस एडिसनको बिजुली...

भाषिक दृष्टिले साहित्यमा नारी
महिला

भाषिक दृष्टिले साहित्यमा नारी

ज्ञानु अधिकारी

पितृसत्ताले बनाएको आफूअनुकूलको संस्कृति र त्यस संस्कृतिले निर्माण गरेको भाषा लैङ्‍गिक रूपले विभेदकारी देखिन्छन् । जसरी हाम्रा सांस्कृतिक मूल्य मान्यताले पुरुषलाई पहिलो दर्जाको सर्वश्रेष्ठ बनाएको छ र नारीलाई दोस्रो दर्जाको सहायक बनाएको छ, त्यसैगरी भाषिक...

न्यायाधीश महोदय, मुर्दा मौनता तोड्नुस् !
समाज

न्यायाधीश महोदय, मुर्दा मौनता तोड्नुस् !

नरेश ज्ञवाली

सामान्य मानिसले पनि बुझ्‍न सक्दछ कि अर्बौँको राजस्व छली आन्तरिक राजस्व विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय र बिचौलियाबीचको लेनदेनको परिणाम हो । यही सत्य राजस्व विभागको अनुसन्धानबाट पनि खुलेको छ । वास्तविक दोषीलाई उन्मुक्ति दिँदै कागजी...

२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो
समाज

२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो

पुष्पकमल दाहाल प्रचण्ड

नेकपा (माओवादी केन्द्र) को महाधिवेशन भर्खरै सम्पन्न भएको छ । उक्त महाधिवेशनले पारित गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन गत हप्ता चर्चामा रह्यो । महाधिवेशनले दिएका सुझावहरू समाविष्ट एवं परिमार्जित प्रतिवेदन सार्वजनिक हुनै...

विश्व र गगनको वैचारिक धरातल
राजनीति

विश्व र गगनको वैचारिक धरातल

छम गुरुङ

आफ्ना अवधारणापत्रहरू सार्वजनिक गरेर शर्मा र थापा दुवैले सकारात्मक पहल लिएका हुन् भन्‍न अप्ठ्यारो मान्‍नु पर्दैन । सभापतिका उम्मेदवारहरूले आफ्नो वैचारिक, राजनीतिक लाइन तथा एजेन्डा प्रस्तुत नै नगरी चुनाव लडिरहेको बेला आफ्ना अवधारणापत्रसहित महामन्त्रीको दाबी...

गणेशमान सिंहको अदालती बयान
विरासत

गणेशमान सिंहको अदालती बयान

चेतलुङ

नेपाली कांग्रेस यतिखेर चौधौं महाधिवेशनको रस्साकस्सीमा छ । यही बेला विचारलाई थाँती राखेर नेता छान्‍ने कर्मकाण्डमा केन्द्रित भएको आलोचना कांग्रेसभित्रै र बाहिरबाट समेत भइरहेको छ । यस परिप्रेक्ष्यमा कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको अदालती बयान...

जबज दस्तावेज
विरासत

जबज दस्तावेज

चेतलुङ

नेकपा (एमाले) दशौं महाधिवेशनकाे संघारमा छ । विधान महाधिवेशन (२०७८ असाेज १५-१७) मार्फत् एमालेले आफ्नो वैचारिक लाइन जबज नै हुने तय गरिसक्यो । आसन्‍न महाधिवेशनकाे नारामा पनि उसले जबजकै बाटोमा हिँड्ने उल्लेख गरेको छ ।...

    • « Previous
    • Next »
चिन्तन

ज्ञानदबू प्रकाशन प्रा. लि.
सूचना विभाग दर्ता नं :- २९१६-२०७८/७९

सम्पर्क

बखुन्डोल, ललितपुर -३, नेपाल
+९७७-१-५९०९१३०
[email protected] | [email protected]

सोसल मिडिया

  • Follow us on Facebook
  • Follow us on Twitter
  • Follow us on Youtube
  • Follow us on Instagram

सम्पादक : युग पाठक

© Gyandaboo Prakashan Pvt. Ltd. All Rights Reserved. Design & Developed by: futuressoft