शनिबार, १३ असोज २०८० Sep-30-2023

  • सम्पादकीय
  • चिन्तन
    • दर्शन
    • राजनीति
    • अर्थव्यवस्था
    • समाज
    • संस्कृति
  • एजेन्डा
    • आदिवासी-जनजाति
    • दलित
    • महिला
    • मधेस-थरुहट
    • गरिबी
    • जनस्वास्थ्य
    • शिक्षा
    • कृषि
    • मिडिया
    • विज्ञान-प्रविधि
    • प्राकृतिक-स्रोत
    • पर्यावरण
    • रेमिट्यान्स
  • इतिहास
    • सामयिक इतिहास
    • इतिहास-विमर्श
    • वैकल्पिक इतिहास
  • सौन्दर्यवोध
    • साहित्य
    • कला
    • सिनेमा
    • सन्दर्भवस
  • मल्टिमिडिया
    • भिडियो
    • पोडकास्ट
    • फोटोकथा
  • वैश्विक
  • साप्ताहिक
    • साप्ताहिक खबर
    • साप्ताहिक विचार-चर्चा
    • साप्ताहिक टिप्पणी
  • विरासत
एजेन्डा
रेलको बाटोः एक दारुण दृश्य
कला

रेलको बाटोः एक दारुण दृश्य

डिकर्ण मल्ल

गीतको मूल मर्मले कथा भनिरहेको छ । जुन कथा बिकट हुम्लाको र दार्चुलाको छ । हुम्ला जहाँ हालसम्म राजधानी र प्रदेशसम्म जोड्न उचित मोटर बाटो पुगेको छैन । चरम गरिबीले सर्वसाधारणका लागि जहाज चढ्न पहुँचमा...

शान्ति प्रक्रियाको कसीमा न्यायालयका कुरूप पदचाप
सामयिक इतिहास

शान्ति प्रक्रियाको कसीमा न्यायालयका कुरूप पदचाप

रामनारायण विडारी

न्यायपालिकालाई नयाँ संविधानले पनि परिवर्तन गर्न सकेको छैन । यसबाट न्याय मिल्छ कि, राज्यको संरक्षण हुन्छ कि भन्ने अवधारणा हो । अब प्रश्‍न उठ्छ राज्य नै नरहेमा अदालत रहन्छ त ? राज्य दिगो बनाउने उद्देश्यका...

स्थानीय निर्वाचनले सम्भावनाको द्वार खोलिदिएको छ
पर्यावरण

स्थानीय निर्वाचनले सम्भावनाको द्वार खोलिदिएको छ

विशाल खड्का

स्थानीय सरकारलाई गाउँ-गाउँ पुर्‍याएसँगै शासन-प्रशासन जनताको घर-दैलोसम्म त पुगेको छ, तर सँगसँगै स्थानीय प्राकृतिक स्रोतमाथिको दोहन र लुट पनि त्यही स्तरमा बढ्न पुगेको छ । स्थानीय स्तरमा भईरहेको प्राकृतिक साधन-स्रोतमाथिको लुटले हामीलाई एक-एक पाइला गरी...

रुकुम नरसंहार र जातव्यवस्था विरुद्धको प्रतिरोध
दलित

रुकुम नरसंहार र जातव्यवस्था विरुद्धको प्रतिरोध

जेबी विश्वकर्मा

नेपाली समाजमा रहेका वर्गीय, जातीय, लैङ्गिक र सबै किसिमका विभेदको अन्त्य गर्दै आमूल परिवर्तन गर्ने उद्देश्य बोकेको माओवादी जनयुद्धको उद्गम थलोमा नै यस्तो बर्बरतापूर्ण नरसंहार हुनु र सोही पार्टीको नेतृत्व सत्तामा पुगेपछि अत्याचारी जातव्यवस्थाकै रक्षार्थ...

बालेनः बेथितिको अभिव्यक्ति
समाज

बालेनः बेथितिको अभिव्यक्ति

कृष्ण खनाल

पार्टीहरूले आफू खुसी खल्तीबाट सुटुक्क निकालेर उम्मेदवार दिँदैमा मतदातालाई त्यो मन्जुर छैन । अघिल्लो चुनावमै देखिएको संकेतलाई यस पटकसमेत दलहरूले नमान्दा देखिएको परिणाम हो यो । त्यसैले मतदाता झनै आक्रोशित भए । बालेनले जितेपछि मात्र...

के दलहरू महिला नेतृत्व रुचाउँदैनन् ?
महिला

के दलहरू महिला नेतृत्व रुचाउँदैनन् ?

नरेश ज्ञवाली

पितृसत्तात्मक सामाजिक व्यवस्थाले शक्तिहीन तुल्याएका महिलालाई राज्यका सबै निकायमा पुर्‍याउन स्थानीय तहका संरचनामा पनि महिला अनिवार्य हुनुपर्ने अवधारणा राजनीतिक दलहरूले नै अघि सारेका थिए । तर, उनीहरू नै त्यसबाट पछि हट्दै गएका छन् । ...

बलात्कारको विभिषिकामाथि एक हुँकार
महिला

बलात्कारको विभिषिकामाथि एक हुँकार

देबी खड्का

ती सबै विनम्र, मिलनसार, सहयोगी, न्यायप्रेमी तथा कठोर र जल्लाद पुरुषहरूप्रति मेरो प्रश्न छ- तपाईं कस्तो समाज चाहनुहुन्छ ? के तपाईंहरू एक-एक महिलाको बलात्कार गरेर आफ्नो विजयको पताका फहराउने समाज चाहनुहुन्छ ? वा आफ्ना छोरी,...

‘पिर’ मा छताछुल्ल यौनिक बुझाइ
कला

‘पिर’ मा छताछुल्ल यौनिक बुझाइ

विश्व शर्मा

ब्राम्‍हणवादी सत्ताको मूल सिद्धान्त भनेकै पवित्रता हो । यो पवित्रताले ब्राम्‍हणवादी समाजका सदस्यको जीवनका सबै आयामलाई नापजोख गरेर नियमन गर्छ । अर्थात् विवाह, यौनिकता, पेसा, खान्की, कला-संगीत, हिँडाइ, बसाइलगायतका सबै अवयवमा पवित्रता आन्तरीकृत हुन्छ ।...

कोरोनाकालीन राज्यको ऐनामा डोल्पोपाको अनुहार
जनस्वास्थ्य

कोरोनाकालीन राज्यको ऐनामा डोल्पोपाको अनुहार

टासी टेवा

जात र जातिको असमान सम्बन्धका कारण सहरमा बहुआयामिक समस्याले जन्म लिन्छ भन्‍ने निष्कर्ष सोनामले भोगेका भोगाइबाट थाहा हुन्छ । साथै, पुँजीवादी संरचनाले आदिवासी जनजाति महिलामध्ये खासगरी हिमाली समुदायका महिलालाई कसरी बहिष्‍करणमा पारेर शोषण गर्दोरहेछ भन्‍ने...

युक्रेनमा देखिएको पश्‍चिमा मिडियाको नस्लवाद
सम्पादकको रोजाइ

युक्रेनमा देखिएको पश्‍चिमा मिडियाको नस्लवाद

नरेश ज्ञवाली

अन्यत्र मरेका मानिसलाई अंक ठान्‍ने तर अमेरिका–युरोपमा मरेका गोरालाई येशुका सन्तान ठान्ने पश्चिमा मिडियाको यो रोग सत्ता, शक्ति र नस्लवादी सोचको पराकाष्ठा हो । यसमा उनीहरूको दोहोरो चरित्रको सबैभन्दा विद्रुप अनुहार देखिन्छ । तर, ‘लोकतन्त्र’,...

आधी आकाश चाहनेहरूले
महिला

आधी आकाश चाहनेहरूले

पारिजात

समाज पितृसत्तात्मकतातर्फ उन्मुख हुनथालेपछि पुरुषहरूले नारी जातिलाई बिस्तारै घरभित्र बज्यार्दै ल्याए र "शक्तिहीन र क्षमताहीन छस्" भनी बिस्तारै हेप्दै , शोषण गर्दै ल्याए । नारी जाति क्रमशः परास्त हुँदै आए अन्धविश्‍वास रूढि र संस्कारहरूमा साँघुरो...

नेवाः एकता दिवसको पहेली
आदिवासी-जनजाति

नेवाः एकता दिवसको पहेली

छम गुरुङ

नेपालमा उत्पीडित राष्ट्रका राजनीतिकर्मीहरू प्रायः राज्य नियन्त्रक प्रभुत्वशाली वर्ग समुदायका पार्टी अधीनस्थ हुने गरेको छ । यद्यपि, संविधानसभामा दबाब सिर्जना गर्न नेवाः राष्ट्र ‘नेवाः प्रदेश’ का लागि मोर्चाबद्ध भएर उभियो । ...

महिला स्वयं पितृसत्ताको एजेन्ट भएर हिँडिरहेका छन्ः प्रा. डा. बिन्दु पोखरेल
महिला

महिला स्वयं पितृसत्ताको एजेन्ट भएर हिँडिरहेका छन्ः प्रा. डा. बिन्दु पोखरेल

प्रणेता

त्रिभुवन विश्‍वविद्यालयको मानविकी तथा समाजशास्त्र विभागमा झण्डै तीन दशकदेखि प्राध्यापनरत प्राध्यापक डा. बिन्दु पोखरेल महिला अधिकारको क्षेत्रमा प्रखर आवाजका रूपमा स्थापित छिन् । पोखरेलसँग ‘जेन्डर स्टडिज’ मा खारिएको अनुभव छ । उनको सहलेखनमा ‘लैङ्गिक अध्ययन’...

कोरोना महाव्याधिमा नेपालको शिक्षा
सामयिक इतिहास

कोरोना महाव्याधिमा नेपालको शिक्षा

गुरुङ सुशान्त

अहिले पनि राष्ट्रका जिम्मेवार व्यक्तिहरू फूलबुट्टे र ‘लोकप्रिय’ घोषणा गरेर दायित्वबाट पन्छिने गरेको देखिन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मा लिएकै बालबालिकासँग रेडियोको पहुँच नहुनुले राज्य सतही घोषणाहरू गर्दै पन्छिने गरेको तथ्यलाई थप पुष्टि...

‘आदिवासीहरूका संगठन र आन्दोलनले पनि ठीक ठाउँमा आवाज उठाइदिनु पर्‍यो’
पर्यावरण

‘आदिवासीहरूका संगठन र आन्दोलनले पनि ठीक ठाउँमा आवाज उठाइदिनु पर्‍यो’

गुरुङ सुशान्त

पारिस्थितिक प्रणालीमा हिउँचितुवा भएन वा संख्यामा ह्रास आयो भने त्यसभन्दा मुनिका नाउर–झारलजस्ता आहार प्रजातिको संख्या बढेर जानुका साथै घाँस सखाप हुँदै जान्छ । यसले खेतीबालीमा समेत असर गर्छ । बोटविरुवा घटेपछि पहिरो जाने र पानीका...

कोभिड–१९ सँगै हुर्किएको ‘छाया महामारी’
महिला

कोभिड–१९ सँगै हुर्किएको ‘छाया महामारी’

कल्पना पुन 

निकै कम संख्याका पीडितले दुर्व्यवहारसम्बन्धी उजुरी गर्ने भएकाले लैंगिक हिंसाका वास्तविक तथ्यांक उतार्नुु नेपालजस्तो मुलुकमा अझै पनि ठूलो चुनौती छ । यसका मुख्य कारण लैंगिक हिंसासँग जोडिने लान्छना हो अर्थात् हिंसामा महिला र बालिकाहरूलाई नै...

एउटा कविताले ल्याएको हलचल
शिक्षा

एउटा कविताले ल्याएको हलचल

प्रणेता

कवितामार्फत भूपाल राई र उनले प्रतिनिधित्व गर्ने समुदायको पहिचानको दर्शन गाँसियो, इतिहाससँग । यही कविता अन्ततः इतिहास निर्मित परम्परागत भाष्यलाई ब्रेक गर्ने वा खारेज गर्ने सैद्धान्तिक कोसिस बन्न पुग्यो । नयाँ दृष्टिकोणसहितको इतिहासको नयाँ भाष्य...

‘यदि समाजवाद कहीँ लागू हुन्छ भने सबभन्दा पहिले स्वास्थ्यमै हुनुपर्छ’
जनस्वास्थ्य

‘यदि समाजवाद कहीँ लागू हुन्छ भने सबभन्दा पहिले स्वास्थ्यमै हुनुपर्छ’

छम गुरुङ

हरेक लहरमा राज्यले आवश्यक तयारी नै गरेको देखिएन । अघिल्लो लहरबाट सिकेर तयारी गरेको दखिएन । दोस्रो लहर आउँदा हाम्रो सीमा–नाकामा होल्डिङ सेन्टरहरूसहितको बलियो संयन्त्र हुनुपर्दो रहेछ भनियो । अहिले तेस्रो लहर आएर यत्तिका महिना...

घाँसी कसको ?
आदिवासी-जनजाति

घाँसी कसको ?

छम गुरुङ

खासगरी आफ्ना हितकारी भीडलाई थप अन्धभक्त र विवेक–बन्दी बनाउने शासकीय रणनीति हो, उपाधि परम्परा । त्यसकारण जयन्ती–उत्सव मनाउनु, हाहाहुहु गर्नु, साइन बोर्ड झुन्ड्याउनु, सालिक या मूर्ति ठड्याउनुजस्ता कृत्यहरू सामन्ती–दमनकारी संस्कृतिकै भद्दा अन्धानुकरणभन्दा बढी केही होइनन्...

आह्वानको आह्वान
महिला

आह्वानको आह्वान

प्रणेता

महिलाको जमघट, छलफल, विमर्शलाई फगत ‘आइमाई गन्थन’ को बिल्ला लाग्‍ने गरेकै थियो । महिलाले महिलाकै खुट्टा तान्छन् भन्‍ने ‘स्टेरियोटाइप्स’ बदल्न र तोड्न पनि आह्‍वानको आह्‍वानहरूले गहिरो अर्थ राख्छन् । ...

    • « Previous
    • Next »
चिन्तन
उत्स्रवण आन्दोलन र उम्मेदवारी

उत्स्रवण आन्दोलन र उम्मेदवारी

नेपालमा महिलाको राजनीति

नेपालमा महिलाको राजनीति

गे र लेज्बियन आन्दोलनबारे केही सवाल

गे र लेज्बियन आन्दोलनबारे केही सवाल

आर्टिफिसियल इन्टेलिजेन्सले भेदभाव गर्दै

आर्टिफिसियल इन्टेलिजेन्सले भेदभाव गर्दै

हामीलाई युक्रेन र जेलेन्स्की बनाउन खोजिदै छ

हामीलाई युक्रेन र जेलेन्स्की बनाउन खोजिदै छ

‘नो भोट’ को व्यवस्था राख्ने कि दलहरू सुध्रने ?

‘नो भोट’ को व्यवस्था राख्ने कि दलहरू सुध्रने ?

विकल्पविहीन यो चुनाव आखिर कस्तो चुनाव ?

विकल्पविहीन यो चुनाव आखिर कस्तो चुनाव ?

पितृसत्ताको जरो काट्न ज्ञानको हतियार चाहिएको छ

पितृसत्ताको जरो काट्न ज्ञानको हतियार चाहिएको छ

मोबाइल अर्थात् खल्तीमा बोकिएको आधुनिक जासुस

मोबाइल अर्थात् खल्तीमा बोकिएको आधुनिक जासुस

भारतमा कृत्रिम बौद्धिकता : सम्भावना कति ?

भारतमा कृत्रिम बौद्धिकता : सम्भावना कति ?

महिला आन्दोलनलाई पुनःपरिभाषित गर्नु पर्नेछ

महिला आन्दोलनलाई पुनःपरिभाषित गर्नु पर्नेछ

नयाँ क्षितिज खोज्‍न हाम्रै दृष्टि चाहिएको छ

नयाँ क्षितिज खोज्‍न हाम्रै दृष्टि चाहिएको छ

ज्ञानदबू प्रकाशन प्रा. लि.
सूचना विभाग दर्ता नं :- २९१६-२०७८/७९

सम्पर्क

बखुन्डोल, ललितपुर -३, नेपाल
+९७७-१-५९०९१३०
[email protected] | [email protected]

सोसल मिडिया

  • Follow us on Facebook
  • Follow us on Twitter
  • Follow us on Youtube
  • Follow us on Instagram

सम्पादक : युग पाठक

© Gyandaboo Prakashan Pvt. Ltd. All Rights Reserved. Design & Developed by: futuressoft